काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) स्पेनले कोरोना महामारी नियन्त्रणका लागि साढे १३ लाख रुपैयाँ (९ हजार ७ सय ४४ यूरो) सहयोग गरेको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रमार्फत सो सहयोग पठाएको हो। एनसिसी स्पनेले संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको खातामा सो रकम ट्रान्सफर गरेको हो । संघका कोषाध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाले एक बिज्ञप्ति जारी गर्दै सो सहयोग पठाइएको जानकारी गराउनु भएको हो ।
कसको कति सहयोग ?
१)गैर आवासीय नेपाली संघ स्पेन – ५०० युरो
२)क्षेत्रीय समिति मड्रिड – १००० युरो
३)क्षेत्रीय समिति पाइसभास्को – ८८२ युरो
४)क्षेत्रीय समिति ग्रान क्यानारिय – ५०० युरो
५)क्षेत्रीय समिति कोस्टा ब्लाङ्का – १५०० युरो
६)प्रवासी नेपाली मञ्च स्पेन -३०१ युरो
७)तमु समाज स्पेन -५०१ युरो
८)जनप्रगतिशील मञ्च स्पेन – २०१ युरो
९)चितवन समाज स्पेन – ५८५ युरो
१०)कास्कि आदर्श समाज स्पेन – ४०६ युरो
११)स्याङ्जा सहयोग समाज स्पेन -२०५
१२)पर्वत समाज स्पेन – १०१ युरो
१३)बाग्लुङ समाज स्पेन – १९३ युरो
१४)मगर समाज स्पेन -२०१ युरो
१५)महिला फोरम स्पेन – २०५ युरो
१६) तामङ समाज स्पैन – १०० युरो
१७)नेवारी समाज स्पेन -२५० युरो
१८)मुक्त बहादुर गुरुङ्ग – १५५ युरो
१९)भिषम कुमार गुरुङ – १५० युरो
२०)दिनेश गुरुङ – १०५ युरो
२१)दिनेश कुमार गिरि -१५१ युरो
२२)भुवन कटुवाल -२०१ युरो
२३)सरु गुरुङ्ग – १०१ युरो
२४)शालिकराम डुम्रे – १६० युरो
२५)दीपक खरेल -५१ युरो
२६)गौतम गुरुङ – ५१ युरो
२७)राजु गुरुङ – ५१ युरो
२८)निशा मगर गुरुङ – २० युरो
२९)धुर्ब परियार -५० युरो
३०)सर पाउ रेष्टुरेन्ट (भियतनाम) -५० युरो
३१)केबिन्द्र शाही -५५ युरो
३२)युनिस गुरुङ – २५ युरो
३३)सुन्दर गुरुङ – २१ युरो
३४)उमेश काफ्ले – ५१ युरो
३५)सुनिल रानाभाट – ७१ युरो
३६) सूर्य सापकोटा -३१ युरो
३७)अमर गुरुङ – ३० युरो
३८)ब्राइन फेरेन गोमेज – ५० युरो
३९)अनुप राज शिल्पकार -५० युरो
४०)सजीव थापा -२० युरो
४१)निलम खनाल -१०० युरो
४२)भूपेन्द्र श्रेष्ठ – ५५ युरो
४३)शान्ता राणा – ५१ युरो
४४)दुर्गा प्रसाद घिमिरे – ५१ युरो
४५)केश – २५ युरो
४६) गोविन्द प्रसाद तिमिल्सिना -२५ युरो
४७) सुन्दर रानाभाट – २० युरो
४८)उमाराज ढकाल – ५१ युरो
४९)समीर गुरुङ – २० युरो
५०) सोनु राउत – १५ युरो
जम्मा ९७४४€ (अक्षरूपी नौ हजार सातसय चौवालिस युरो मात्र)
प्रकाशित | ६ असार २०७८, आईतवार १५:०६