एनआरएन युरोप क्षेत्रीय बैठक तयारी शूरु: एनसिसी इटालीले गठन गर्यो विभिन्न उपसमितिहरु

इटाली : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूरोप क्षेत्रको १२ औ तथा १० औ महिला सम्मेलनको तयारी शूरु गरिएको छ । सम्मेलन आगामी अगष्ट ३ र ४, २०१९ मा इटालीको रोममा गर्ने निर्णयअनुसार आयोजकको हिसावले इटालीलेतयारी थालेको हो । आयोजकको हिसावले एनआरएन एनसिसीले सम्मेलन केन्द्रित विभिन्न उपसमितिहरु गठन गरेको हो । एनआरएन इटाली रोममा संघका अध्यक्ष दिपेसकुमार रेग्मीको अध्यक्षता सम्पन्न बैठकले विभिन्न समिति गठन गर्दै तयारी थालेको हो । बैठकले निर्णय यस्तो छ ;


प्रकाशित | २२ चैत्र २०७५, शुक्रबार १८:४१