बेलुकाको खाना चाँडै खानुपर्ने ८ कारण

१. तौल नियन्त्रणमा रहन्छ: यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन। २. छाति पोल्दैन: अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ। यसो गर्नाले स्वास्थ्य खराब हुन सक्छ र छाति पोल्ने समस्या आउन सक्छ। चाँडै […]

चिसो मौसममा देखिने रोग र यसबाट बच्ने उपाय

डा सन्तोष शर्मा भुषाल मौसम परिवर्तनसँगै अहिले केही चिसोपनाको अनुभव हुँदै आएको छ। बिहानी हुस्सु र दिउँसोको घामले मौसम अब परिवर्तन हुँदै जान थालेको भान हुँदैछ। तर वातावरणसँगै हाम्रो शरीरमा के कस्ता प्रभाव पर्छन् अनि त्यस कारण स्वास्थमा के कस्ता असर पर्न सक्छन् त भन्ने कुरामा हामी सजक हुन पर्दछ। गर्मी मौसममा देखिने रोगहरु र […]

नर्सिङ क्षेत्रका विद्यमान दृष्य र चुनौती

शुभादेवी सापकोटा अंग्रेजीमा नर्सिङ पेशा बारेमा एउटा रोचक भनाइ छ। ‘केयर फर वान, द्याट्स लभ। केयर फर हन्ड्रेड्स् द्याट्स् नर्सिङ।’ यसको अर्थ हो, एक जनाको हेरबिचार गर्नु प्रेम हो। सयौँको गर्नु नर्सिङ हो। नर्स माथि कामको चाप मात्र हुँदैन। विभिन्न व्यक्तिहरुले गर्ने प्रश्नको चाङ पनि उस्तै हुन्छन्। मेरै साथीहरु बीचमा दिनको सुरुवात कुनै न कुनै […]

सबैमा खोपको पहुँच नै प्रभावकारी स्वास्थ्य सुरक्षा

डा पल्लवी कोइराला सम्पूर्ण विश्वका मानव समूदाय कोभिडको चपेटामा परेको पनि एक वर्ष नाघिसक्यो। अब त कोभिड-१९ संगसंगै बाच्ने बानी नै परिसक्यो भन्दापनि अतिशयोक्ति नहोला। समयक्रमले यो फिटेस्ट अफ द सर्भाइभल पो हो कि भन्ने भान पार्न थालिसक्यो। अनुमान नै लगाउन गाह्रो हुनेगरी नयाँ नयाँ लक्षण लिएर आफ्नो स्वरुप र सामर्थ्य परिवर्तन गर्दै हाम्रै सामू […]

कोभिड भ्याक्सिन र एलर्जीः के एलर्जी हुने व्यक्तिले भ्याक्सिन लगाउन मिल्छ ?

डा स्मृति श्रेष्ठ कारोना भाइरसको संक्रमणपछि विश्वमा विभिन्न देशले यस विरुद्धको भ्याक्सिन निर्माण गरेका छन्। अहिले प्रयोगमा आइरहेका विभिन्न कोभिडविरुद्धका भ्याक्सिनहरु कोरोना भाइरसबाट बच्न, कडा रोग र मृत्युदरबाट बचाउन धेरै प्रभावकारी देखिएका छन्। ऐतिहासिक रुपमा नै बजारमा धेरै छिट्टो आएर ठूलो मात्रामा संसारमै मृत्युदर न्यूनिकरण गर्न भ्याक्सिनले महत्वपूर्ण भूमिका खेलेको छ। तर कोभिडविरुद्धका भ्याक्सिनप्रति जनमानसमा […]

नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार डोज खोप भित्रीयो, २६ लाख बढीले लगाए पहिलो मात्रा

काठमाडौं। नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार डोज कोरोना विरुद्ध खोप भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोपमध्ये चीन सरकारले १८ लाख डोज भेरोसेल खोप अनुदान दिएको छ। भारतले सरकारलाई १० लाख र नेपाली सेनालाई एक लाख गरी ११ लाख डोज कोभिशिल्ड खोप अनुदान दिएको छ। कोभ्याक्स सुविधाअन्तर्गत थप तीन लाख ४८ हजार […]

शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि कारबाही

काठमाडौं। सरकारले शुल्क लिएर कोरोनाविरुद्धको खोप उपलब्ध गराउनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क लिएर खोप लगाउनेमाथि कारबाही गर्ने चेतावनी दिनु भएको हो । मन्त्रालयले पैसा तिरेर खोप किन्न हतार नगर्न अनुरोधसमेत गरेको छ। ‘सरकारले कोरोना भाइरस विरुद्धको खोप […]