उपत्यकामा १ हजार ६३० सहित २ हजार ९३३ कोरोना संक्रमित थपिए, २४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३३ जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १५० जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ। त्यस्तै, पछिल्लो २४ […]

टेकू अस्पतालले शुल्क तिर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने

काठमाडौं । टेकु अस्पताल भनेर चिनीने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शुल्क तिर्न नसक्नेको निःशुल्क उपचार गर्ने भन्दै भ्रममा नपर्न सबैमा आग्रह गरेको छ । अस्पतालले यसअघि निःशुल्क उपचार लिन चाहनेले गरिब परिचयपत्र र स्थानीय तहको सिफारिस ल्याउनु पर्ने र त्यो गर्न नसक्नेले धरौटी राख्नु पर्ने सूचना निकालेको थियो । चौतर्फी आलोचना भएपछि स्वास्थ्य […]

प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने

काठमाडौं । प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाई आगामी २७ गते हुने भएको छ । आज बसेको सुनुवाई समितिको बैठकले प्रस्तावित तीन जना राजदूतको आगामी २७ गते सुनुवाई गर्ने निर्णय गरेको हो । गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली […]

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने बताइएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा गत असोज १२ गते पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल […]

फूलको माग ४० प्रतिशत घट्ने

काठमाडौँ । फूल उत्पादक किसान तथा व्यवसायीले यस वर्ष भारतीय फूल तथा माला आयातमा रोक लगाउने अभियान थालेका छन् । कोभिड–१९ कारण फूलको माग ४० प्रतिशतसम्म घट्ने अवस्था र नेपालमै पर्याप्त फूल उत्पादन भएकाले भारतबाट आयात हुनेबित्तिकै नेपालमा उत्पादिन फूलले बजार नपाउने भन्दै किसान तथा व्यवसायीले आयातमा रोक लगाउने अभियान थालेका हुन्ध्रफ्लोरिकल्चर एसोसिएसन नेपालले फूल […]

कोरोना नियन्त्रण खर्च जुुटाउन नियमावली परिमार्जन

काठमाडौँ  । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई कोरोना भाइरस (कोभिड–१९) लगायतका सङ्क्रामक रोग नियन्त्रणको पूर्वाधार निर्माण क्षेत्रमा पनि रकम खर्च गर्न मिल्ने गरी नियमावली परिमार्जन गरिएको छ । मन्त्रिपरिषद्को बैठकबाट असोज २२ गते स्वीकृत नियमावली राजपत्रमा प्रकाशित भएको छ । संशोधित नियमावलीले सङ्क्रामक रोग नियन्त्रणका लागि अस्पताल लगायतका पूर्वाधार क्षेत्रमा रकम खर्च गर्न सक्ने व्यवस्था गरेको छ । […]

धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धरौटी नलिई संक्रमितको उपचार गर्न सबै सरकारी अस्पताललाई निर्देशन दिनुभएको हो । धरौटी सम्बन्धी सूचना निकाल्ने सबै सरकारी अस्पताललाई स्पष्टीकरण समेत सोधिएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी गराउनुभयो । सक्ने व्यक्ति स्वयंले उपचार […]