उपत्यकामा १ हजार ८७८ सहित ३ हजार ३०९ कोरोना संक्रमित थपिए, ३० को मृत्यु

काठमाडौं – नेपालमा गत २४ घण्टामा ३ हजार ३०९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । त्यस्तै, काठमाडौं उपत्यकामा १ हजार ८७८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १५७०, […]

रूसबाट हेर्दा नेपाल

कृष्णप्रकाश श्रेष्ठ रूसको सांस्कृतिक राजधानी सेन्ट–पिटर्सबुर्गमा आजभन्दा १४५ वर्षअघि नेपालको यात्रा गर्ने प्रथम रूसी विद्वान्, विश्वविख्यात प्राच्चविद्, बुद्धधर्म र दर्शनका ज्ञाता, रुसमा भारतवर्षविद्या तथा नेपालविद्याका संस्थापक इभान पाभ्लोभिच मिनाएभ (सन् १८४०–१८९०) को १८०–यो जन्मजयन्ती तथा १३०–सौं स्मृतिदिवसप्रति समर्पित लेखसंग्रह ‘नेपालः रूसबाट हेर्दा’ शीर्षकमा प्रकाशित भएको छ । यसको प्रकाशनमा एक वर्षअघि मात्र रूसमा अस्तित्वमा आएको […]

कुनै पनि हालतमा राजीनामा दिन्नँ, राजीनामा दिए मुलुक बर्बादीतिर जान्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा दिन लागेको भनी बेलाबेलामा गलत प्रचार हुने गरेको र त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ । यो बेलामा आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको बताउनुहुँदै प्रधानमन्त्री ओलीलेबुधबार मनमोहन सेन्टर एनेक्सको भवनको उद्घाटन कार्यक्रममा भन्नुभयो, बेलाबेला मैले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको […]

काठमाण्डौलाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगरौं : मेयर शाक्य

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाण्डौमा कसैले पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था नरहेको दावी गर्नुभएको छ । मेयर शाक्यले पत्रकार सम्मेलन गर्दै काठमाण्डौमा कसैले पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था नरहेको र काठमाण्डौ उपत्यकालाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगर्न आग्रह गर्नुभएको छ । कोरोना महामारीका कारण रोजगारी गुमेर खान नपाएका […]

चुनावमा धाँधली भएको भन्दै ट्रम्पले गरे सर्वोच्च अदालत जाने घोषणा

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणना जारी रहँदा राष्ट्रपतीय चुनावका विषयमा आफू सर्वोच्च अदालत जाने बताएका छन्। ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले आफू सर्वोच्च अदालत जान लागेको बताएका हुन्। ट्रम्पले भनेका छन्, ‘हामी एक ठूलो जितको तयारी गरिरहेका थियौँ र अचानक यस्तो खबर सुन्न पुग्यौँ, केही निकै दुखी व्यक्तिहरुको एक समूह छ, जो […]

काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष नरवणे

काठमाडौं – भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी काठमाडौं आइपुगेका हुन् । नरवाणेसहितको भ्रमण टोली भारतीय वायुसेनाको विमानमार्फत काठमाडौं आएको हो । नरावणे सोल्टी होटलमा बस्नेछन् ।आजै उनी पत्नी विणासहित पशुपतिनाथको दर्शन गर्न जानेछन् । भ्रमण टोलीमा स्थलसेनाध्यक्ष नरवणेसहित चार सदस्यीय टोली छन् । सैनिक जनसम्पर्क […]

भारतीय सेनाध्यक्ष नरवणे आज नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका लागि आज (बुधबार ) काठमाडौँ आउँदै हुनुहुन्छ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा ‘मानार्थ महारथी (दर्जा) सम्मान’ ग्रहण गर्न भारतीय स्थलसेनाध्यक्ष नरवणे नेपाल आउन लाग्नुभएको हो । कात्तिक १९ देखि २१ गतेसम्मका लागि तय गरिएको तीन दिवसीय भ्रमण टोलीमा स्थलसेनाध्यक्ष नरवणेसहित चार सदस्यीय टोली रहने […]