चिनियाँ राष्ट्रपति स्वदेश फिर्ता

बेइजिङ, १३ चैत – चिनियाँ राष्ट्रपति सी चिनफिङ इटाली, मोनाको र फ्रान्सको भ्रमण समाप्त गरी बुधबार स्वदेश फर्कनुभएको छ । आर्थिक, व्यापारिक एवं बेल्ट एन्ड रोड ९बीआरआई० सम्बन्धी विषयमा छलफल गर्न राष्ट्रपति सी युरोपेली मुलुकहरुको भ्रमणमा जानुभएको थियो । युरोप र चीनबीच सीधा सडक सम्पर्क स्थापित गर्न राष्ट्रपति सीले प्रयत्न गरिरहनुभएको छ ।


प्रकाशित | १३ चैत्र २०७५, बुधबार १३:२२