कोरोनाका सन्दर्भमा बेसारको महत्व र वैज्ञानिक आधार

डा कोपिला अधिकारी हरिद्रा कान्चनी पीता निशाऽऽख्या वरवर्णिनी।कृमिघ्नी हलदी योषित्प्रिया हट्टविलासिनी॥१९६॥हरिद्रा कटुका तिक्ता रूक्षोष्णा कफपित्तनुत्।वर्ण्या त्वग्दोषमेहास्रशोथपाण्डुव्रणापहा॥१९७॥– भाव प्रकाश निघंटू  बेसारको संस्कृत नाम हरिद्रा, क्रिमिघ्नी, निशा हो। यसलाई अंग्रेजीमा टर्मेरिक/करकुमा भनिन्छ। वज्ञानिक नाम करकुमा लंगा। आयुर्वेदका प्राचीन, अर्वाचीन र आधुनिक ग्रन्थहरुमा यसको प्रशस्त महिमा एवं प्रयोग गरेको पाइन्छ। विशेषत: व्याधिक्षमत्त्व एवं रोग प्रतिरोधात्मक क्षमता वृद्धि, प्रतिश्याय, प्रमेह, […]

औषधिजन्य यौन हिंसा

डा लता गौतम, डा जया सत्याल घटना १हप्तामा ६ दिन अस्पताल, होम भिजिट, कन्फरेन्स, मिटिङ। यस्तैयस्तै व्यस्त दिनहरुबाट एक दिन भए पनि छुटकारा पाउनुपर्‍यो भन्ने ठानेर आकाश आफ्ना समकक्षी साथीहरुसँग रमाइलो शुक्रबार मनाउन धुलिखेल रिसोर्ट पुग्छन्। सबै साथीहरु आ–आफ्नै सुरमा नाच्दै, गाउँदै चिसो पेय पदार्थ पिउँदै थिए। आकाश पनि गिलासमा राखिएको चिसो बियर एक–दुई घुट्की […]

खुकुलो लकडाउनमा के गर्ने, के नगर्ने ? यस्तो छ जनस्वास्थ्य मापदण्ड

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खुकुलो लकडाउनमा के गर्ने के नगर्ने भन्ने विषयमा नयाँ मापदण्ड जारी गरेको छ। मन्त्रालयले हाल कायम रहेको लकडाउनलाई थप व्यवस्थित बनाउँदै दैनिक क्रियाकलापहरुलाई सञ्चालन गर्न जनस्वास्थ्यका मापदण्डमा प्रयोग गरी मुलुकलाई सामान्यीकरणमा लैजान सकिने जनाएको छ। सरकारले लकडाउन खुकुलो बनाएपछि मन्त्रालयले नयाँ व्यवहारको पालना, जनस्वास्थ्यका उपाय, प्रयोगशाला तथा अस्पतालको सुदृढीकरण […]

नेपालमा एकै दिन १०२ जना कोरोना संक्रमीत डिस्चार्ज, निको हुनेको संख्या ४६७ पुग्यो

काठमाडौं: नेपालमा एकै दिन १०२ जना कोरोना संक्रमीत डिस्चार्ज भएका छन् । देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत १०२ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन । जसमा २ महिला र एक सय जना पुरुष रहेका छन् । धरानबाट १२ जना व्यक्तिहरु डिस्चार्ज भएका छन्। सबै झापा ठेगाना भएका उनीहरु १०औँं दिनमा डिस्चार्ज भएका हुन्। कलैया […]

भाइरसको भयबाट जोगिने प्रमुख उपाय: खानपान र जीवनशैली, जीवनशैली कसरी परिवर्तन गर्ने?

आरबी बुढाथोकी यतिखेर सारा विश्व नै कोरोना भाइरसको भयले आतंकित छ। यस विषम परिस्थितिबाट नेपाल पनि अछुतो छैन। केही ढिलै गरेर छिरेको भए तापनि सर्वसाधारणमा यसको डर र भय भने कम छैन। सबैमा एक किसिमको सन्त्रास छाएको छ र अन्योल छाएको देखिन्छ। यो विश्वव्यापी भाइरसको भयबाट जोगिने प्रमुख उपाय भने हाम्रो खानपान र जीवनशैली नै […]

नेपालमा कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य : स्वास्थ्य मन्त्रालय

काठमाडौं : नेपालमा कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमितमध्ये १ सय ५८ जना पुरुष र ३३ जना महिला छन्। मंगलबार दिउँसो भेटिएका ५७ जना संक्रमितलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिंदैछ। कुल संक्रमित […]

अधिकांश मेडिकल कलेजले एमबीबीएस तहमा बढी शुल्क लिएको संसदीय छानवीन उपसमितिको ठहर

काठमाडौं : मेडिकल कलेजको शुल्क विवादलगायत विषयमा अध्ययन गर्न गठित उपसमितिले अधिकांश मेडिकल कलेजले नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क लिएको जनाएको छ । मन्त्रिपरिषद्को विसं २०७५ असोज २६ गतेको बैठकले उपत्यकाभित्र एमबीबीएसका लागि काठमाडौँ उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार निर्धारण गरेको थियो । यसैगरी […]