ममता ढकाल ढुंगाना सन् २०१९ डिसेम्बरबाट चीनको हुवई प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड१९) रोग अहिले महामारीका रुपमा विश्वका २०० भन्दा बढी देशमा फैलिसकेको छ। भन्छिन, ‘नयाँ वर्षमा फेरिने त पात्रो मात्र हो, दिनचर्या त उही हो’ तर यो नयाँ वर्ष भने हाम्रो भनाई भन्दा निकै नै विपरीत रह्यो। नेपाली र अंग्रेजी दुवै वर्ष सन् […]
काठमाडौं : कोरोना भाइरस (कोभिड१९) को नियन्त्रणमा अग्रस्थानमा रहेर काम गर्ने उत्कृष्ट ५ महिलामा नेपालकी डा रुना झा पनि पर्नुभएको छ । संयुक्त राष्ट्रसंघको यूएन वुमेनले कोरोना भाइरस नियन्त्रणका अग्रस्थानमा रहेर काम गरिरहेको ५ महिलाको सूचीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा झालाई राखेको हो । यूएन वुमेनले पाँच जनाको विषयमा लेखेको जानकारीमा प्रयोगशालाकी निर्देशक डा […]
डा सरोज श्रेष्ठ करिसा पेल्जेल उमेरले ३२/३३ कि, पेशाले नर्स, पूर्व आइसियू नर्स, अमेरिकी नागरिक, आकर्षक व्यक्तित्व र एकल जीवन। उनले चाहिन् भने विश्वको अधिकांश मानिसले सोच्ने सपनाको जिन्दगी जिउन सक्छिन्। तर, उनले आम मानिसले भन्दा छुट्टै जीवन जिउने प्रण गरेकी छिन्। बिरामीको सेवामा नै जीवन सार्थक भएको देख्ने उनी कहिले एसिया त कहिले अफ्रिकाको […]
काठमाडौं : नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६७ जनाको नमूना परीक्षण गरिएकोमा थप तीन जना नयाँ संक्रमित भेटिएका हुन । यो सहित नेपालमा संक्रमण देखिएको संख्या ५७ पुगेको छ। नेपालमा हालसम्म कोरोनाको आशंकामा ५७ हजार १ सय ८९ जनाको परीक्षण भएको […]
काठमाडौं: कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय ८४ जनाको नमूना परीक्षण गरिएकोमा आज नयाँ संक्रमित नभेटिएको पाइएको छ । नेपालमा हालसम्म ५३ हजार ५ सय ३४ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १० हजार ४ सय ७१ जनाको पिसिआर र ४३ हजार ६३ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका […]
काठमाडौं: कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जनाको नमूना परीक्षण गरिएकोमा कसैमा पनि कोरोना संक्रमण नभएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोनाको आशंकामा ४९ हजार ३ सय ३६ जनाको परीक्षण भएको छ । जसमध्ये ९ हजार ६ सय ६६ जनाको पिसिआर र ३९ हजार ६ सय […]
आज नयाँ संक्रमित भेटिएन काठमाडौं : पछिल्लो २४ घन्टामा कोहि पनि नयाँ संक्रमीत नभेटिएको पाइएको छ । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ जनाको नमूना परीक्षण भएकोमा नयाँ संक्रमित नभेटिएको पाइएको हो । नेपालमा हालसम्म ४७ हजार ४ सय ९६ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ […]