वृद्ध आमाबुबाको ख्याल राख्दै यसपालिको दसैं परिवारमै सीमित

डा धुव्र गैरे मेरो घर बाग्लुङ, गलकोट हो। हामी दसैंको टीका ५ दिनसम्म लगाउने गर्छौं। हामी प्रायः दसैं पुर्ख्यौली घरमा नै मनाउने गर्थ्यौं। यसपालि कोरोनाले गर्दा घर जान सकिएन।  म आफैं कोरोना संक्रमित भएर निको हुँदै छु। वृद्ध आमाबुबा सँगै हुनुहुन्छ। आमाबुबाको स्वास्थ्यको ख्याल गर्दै हामी यसपालिको दसैं परिवारमा सीमित भएर मनाउने तयारीमा छौं। आफूले बच्चाहरुलाई […]

रोगबाट बच्ने उपाय अपनाएर दसैं मनाउनुपर्छ

डा विश्वबन्धु बगाले दसैं नेपालीको महान चाड भएकाले पनि यसले धेरै महत्व राखेको हुन्छ। तर यस वर्ष विगतका वर्षहरुमा जस्तो अवस्था सामान्य छैन।  दसैंलाई लिएर मेरो धेरै ठूलो र विशेष योजना त छैन तर पहिले जसरी मनाउँदै आएका थियौं, यस वर्ष पनि त्यसरी नै दसैं मनाउने योजना भने छ। यस वर्षको दसैं अलि सावधानीपूर्वक मनाउन […]

मेरो दसैं सायद अस्पतालकै निवासमा हुन्छ

सुभद्रा चौधरी गएको वैशाख अन्तिमतिर म पहिलो पटक संक्रमित भएँ। त्यो बेला मलाई कोरोनासँग कुनै डर लागेको थिएन। संक्रमितको उपचार र अरु काम गर्न पनि मलाई कुनै डर लाग्थेन। व्यक्तिगत सुरक्षा अपनाउँदाअपनाउँदै पनि दोस्रो पटक संक्रमित हुन पुगें। त्यसपछि अलि डर लाग्न थाल्यो। त्यो डर अहिले पनि मनमा छ।  यो वर्ष दसैंलाई लिएर मेरो कुनै […]

दसैंमा छुटाउनै नहुने सागसब्जी र फलफूल

प्राडा मनसा थापा ठकुराठी दसैंको बेलामा प्रायः नेपालीको घरमा मासुका विभिन्न परिकार पाक्छन्। दसैंमा बिहानदेखि बेलुकासम्म टन्न मासु खानुपर्छ भन्ने आममान्यता छ।  त्यसैले दसैंका बेला धेरैजसोले घरमै खसी काट्ने गर्छन्। घरमा खसी नकाट्नेले पनि दसैंभरिलाई पुग्ने मासु ल्याएर राख्ने चलन छ।  फुर्सदको समय भएकोले मासुका विभिन्न परिकार बनाएर धेरै दिनसम्म राखेर पेटमा अटेसम्म बिहानदेखि बेलुका […]

होसियार बनौं, सामान्य रुघाखोकी मात्र होइन कोरोना

रामचन्द्र न्यौपाने देश अहिले कोरोनाको महामारीबाट आक्रान्त छ। कोरोनाकै  कारण ज्यान गुमाउनेको संख्या सात सय नाघिसक्यो भने नयाँ संक्रमित हुनेको संख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ। पछिल्ला दिनहरूमा सार्वजनिक सवारी साधन तथा पसलहरू पूर्ण रूपमा सञ्चालनमा आउनु र दसैं नजिकिँदै गर्दा सहर–बजारमा मानिसको भीडभाड बढ्दै जानु यसका मुख्य कारण बनेका छन्। अहिले धेरै मानिसमा लक्षण […]

काठमाडौंमा भाइरसलाई भाइरल बनाउने यी १० कारण

कौशिक नवराज संक्रमित जिल्लाबाट विभिन्न भित्री बाटो हुँदै हजारौं व्यक्तिहरु काठमाडौं आइरहेका छन्। उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन। ट्राभल हिस्ट्री तथा कन्ट्याक्ट हिस्ट्री नभएका बालबालिकादेखि सबै उमेरका व्यक्तिमा संक्रमण पाइएको छ। विदेशबाट चार्टर विमानमा आइरहेका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिएको छैन जसले गर्दा उनीहरु घरमा पुगेपछि संक्रमित देखिएका छन्। देशको राजधानी काठमाडौं कोरोना भाइरसका कारण असुरक्षित […]

‘प्रेसर लो’ हुनेले के गर्ने ?

रक्तचाप अचानक न्यून भएमा यसले शरीरका विभिन्न अंगमा हानि पु¥याउन सक्छ । प्रेसर लो भएको महसुस हुनासाथ यसो गर्नुपर्छःनुनपानी खानेनुनमा सोडियम पाइन्छ, जसले ब्लड प्रेसर बढाउन मद्दत गर्छ । प्रेसर लो भएमा एक ग्लास पानीमा डेढ चम्चा नुन हालेर पिउनुपर्छ ।कफीब्लड प्रेसर कम भएमा स्ट्रोङ कफी, हट चकलेट, कोकाकोला अथवा क्याफिनयुक्त खाद्य पदार्थ खानाले प्रेसर […]