अक्सिजनको मात्रा कम भए के गर्ने ? डा दिपेन कडरिया/डा शीतल अधिकारी विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट नेपालमा एक लाख १५ हजार भन्दा बढी सङ्क्रमित भइसकेका छन्। प्रतिदिन सङ्क्रमितको संख्या बढ्दै छ। अस्पतालका शय्या भरिएका छन्। सङ्क्रमितको संख्या बढेसँगै लक्षण भएका सङ्क्रमित पनि बढ्दै छन्। अहिले बिरामीले बेड नपाउने अवस्था सिर्जना भएको छ भने […]
इशा कार्की स्वास्थ्यको एउटा अत्यावश्यक अंश हो, मानसिक स्वास्थ्य। हरेक वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ, जसको उद्देश्य मानसिक स्वास्थ्य सम्बन्धी जागरूकता जगाउने र मानसिक स्वास्थ्यको समर्थनमा प्रयास परिचालन गर्नु हो। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका चारमध्ये एक व्यक्ति आफ्नो जीवनको कुनै न कुनै समयमा मानसिक वा न्युरोलोजिकल डिसअर्डरबाट प्रभावित हुन्छन्। विश्वमा […]
रती पक्वाङ्ग यतिबेला सिंगो संसार कोरोना कहर भोगिरहेछ। ९–१० महिनादेखि यता यो भाइरसले संसारलाई आफ्नो कब्जामा लिन खोजिरहेछ। हामी भाइरससँग बच्ने र जुध्ने प्रयास गरिरहेछौं। भाइरससँग जुध्ने चेतना र आवश्यक सामाग्रीको अभाव दुवैथोक एकै पटक झेलिरहेका पनि छौं। कोरोना संसारको साझा समस्या हो। योसँग जुध्दै अघि बढ्नुको विकल्प छैन। स्वास्थ्यकर्मी र सुरक्षाकर्मी कोरोना विरुद्धको लडाईंको […]
सुजना पोखरेल “स्वास्थ्य नै ठूलो धन हो, आज बाँचे पो भोलिको संसार देखिएला, आज नभए भोलि कमाईएला, आज नभए भोलि रमाइएला।” चीनको वुहान प्रान्त हुँदै विश्वव्यापी फैलिएको कोरोना भाइरसले आम मानिसको दैनिकी, पठनपाठन, पेसा, व्यवसाय लगायत विभिन्न क्षेत्रलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपले नकारात्मक असर पारिरहेको छ। कुनै पनि शस्त्र–अस्त्र विना नै आज एउटा सूक्ष्म भाइरसले विश्व नै […]
फरक खोज्नेले आफैं बदलिनुपर्छ की ! डा जीना सापकोटा जन्मेपछि मृत्यु अकाट्य छ तर पनि कोही मृत्युलाई पर धकेल्न खोज्छन् त कोही आफैं मृत्युलार्इ समीप ल्याउन खोज्छन्। जन्म र मृत्युको यो बीचमा बाँचेर हेर्दा अनेक अनेक देख्नु र भोग्नुपर्ने रहेछ। कोही अनेक कष्ट सहेर भए पनि जीवन जोडन खोज्दैछन् भने कोही आँगनमा आएको खुसी र सुखलाई तोड्दैछन्। […]
डा जीना सापकोटा म बिहानको चियाको चुस्कीसँगै क्षीतिजपारिसम्मका प्राकृतिक मनोरम दृश्यहरूमा नजर दौडाउँदै प्रफुल्ल मुद्रामा अनगिन्ती सपना बुनिरहेको थिएँ। प्रकृति भित्रका सुरिला गगनचुम्बी सल्लाका बोटहरू, पूर्वाग्रह र आग्रहरहित प्रतिस्पर्धामा भड्किरहेका काला बादल र कोभिडको अत्यासलाग्दो सन्त्रासबाट मुक्त हुँदै गरेका मानिसको सामान्य चहलपहल सुरू भएको वातावरण। लाग्थ्यो पुनः यो खुसी र स्वतन्त्रता लुट्न कोरोनाको संक्रमण अरू […]
डा रमेश कँडेल हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व अल्जाइमर्स दिवसका रुपमा मनाउने गरिन्छ। ‘अल्जाइमर्स डिजिज इन्टरनेसनल’नामक अन्तर्राष्ट्रिय संगठनको पहलमा आज पनि ‘डिमेन्सियाको बारेमा कुरा गरौं’भन्ने नाराका साथ ‘विश्व अल्जाइमर्स दिवस, २०२०’मनाइँदैछ। कुनै पनि कारणवश मस्तिष्कको सम्झिने क्षमताका साथसाथै अन्य कुनै कार्यक्षमतामा विस्तारै कमजोरी आई दैनिक क्रियाकलापमा असर पर्नुलाई ‘विस्मृति’भनिन्छ । विस्मृतिका विविध कारणमध्ये […]