डा अनुप सुवेदी – १ भन्दा बढी व्यक्तिमा संक्रमण छ भने सबै पोजिटिभ हुनेहरू सँगै बस्दा हुन्छ। कसैको आइसोलेसन अवधि चाँडो सकिने रहेछ भने सकिएपछि आइसोलेसन नसकिएको व्यक्तिसँगै बसे पनि हुन्छ। संक्रमण नभएको अर्को व्यक्तिसँग बसे पनि हुन्छ। – ज्वरो आए, खोकी लागे, पखाला चले प्यारासिटामोल, खोकी कम गर्ने औषधि, जीवन-जलबाहेक अरू औषधि (विभिन्न थरी […]
जोली राई कोरोना भाइरसका कारण करिब ८ महिनादेखि मानिसहरु घरमै बसिरहेका छन्। लडकडाउन केही खुकुलो भए पनि उनीहरु बाहिर निकस्न हिच्किचाइरहेको अवस्था छ। नेपालमा लकडाउन खुकुलो भएपछि धेरैजसो पार्लर तथा सैलुनहरु अझै सञ्चालनमा आएका छैनन। खुलेका ठाउँमा पनि मानिसहरु जान डराइरहेको देखिन्छ। कोरोना भाइरस अझै केही समय हामीमाझ रहन्छ भन्ने सबैलाई थाहा छ। यस्तो समयमा […]
डा प्रकाश ज्ञवाली मुख्यतयाः शरीरको लागि सुपाच्य र हितकर खानेकुरा तथा जडीबुटीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन्। शरीरले कुनै पनि रोगसँग लड्ने क्षमतालाई रोग प्रतिरोधात्मक क्षमता भनिन्छ। श्वेत रक्तकोषिकाहरु, श्वेत रक्तकोषिकाहरुले उत्पादन गर्ने प्रतिजैविक तत्व अर्थात् एन्टिबडी, शरीरमा रहेका लिम्फ्वाइड तन्तुहरु आदिले रोग प्रतिरोध गर्छन्। रोग प्रतिरोधात्मक क्षमताको विकास हुन समय लाग्ने हुनाले नियमित […]
डा विवेक घोष यतिखेर विश्व नै कोरोना भाइरसको महामारीबाट आक्रान्त छ। नेपालमा पनि आजभन्दा भोलि कोरोनाको प्रकोप बढ्दो क्रममा छ। अहिलेको विषम अवस्थामा खोजेको जस्तो स्वास्थ्य सेवा, पर्याप्त सुविधासम्पन्न अस्पताल, पर्याप्त भेन्टिलेटर, आइसियु बेड, चाहिए जति स्वास्थ्यकर्मी, विश्व बजारमा उपलब्ध रेमडेसिभिर, टोक्लिजुमाब जस्ता औषधि र उपकरण सजिलै पाउने अवस्था नहुन सक्छ। सबै सर्वसाधारणका लागि आर्थिक […]
डा शेखर पौडेल कोभिड-१९ महामारी विश्वमा फैलिएको १० महिना नाघिसकेको छ। तर, हालसम्म यसका लागि निश्चित औषधि वा खोप बनेको छैन। प्रत्येक क्षेत्रले उल्लेख्य क्षति व्यहोर्नु परे पनि स्वास्थ्य र आर्थिक क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। नयाँ खोप वा औषधिको विकास गर्ने क्रममा आधुनिक चिकित्सा क्षेत्र विभिन्न समयबद्ध चरणहरुबाट गुज्रिनु पर्छ। उपचारसम्बन्धी रिक्तता पूरा […]
डा अन्जल विष्ट, बाथ रोग विशेषज्ञ कोरोना संक्रमण हुने सम्भावना सामान्य मानिसलाई जति हुन्छ, युरिक एसिड मात्र भएका बिरामीलाई पनि त्यति नै हुन्छ। प्रायः युरिक एसिडको असर ४० देखि ५० वर्षको उमेर समूहका पुरुषलाई बढी हुने गर्छ। त्यसमा पनि उच्च रक्तचाप, मधुमेह, लामो समय एउटै ठाउँमा बसेर काम गर्ने मानिस र मोटोपन बढी भएकालाई युरिक एसिडको […]
डा दिलिप शर्मा कोरोना भाइरसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई छिटो आक्रमण गर्छ। यस्ता व्यक्तिलाई संक्रमण भएमा उनीहरु सामान्य मानिसभन्दा छिटो गम्भीर बन्छन्। वृद्धवृद्धा र विभिन्न दीर्घकालीन रोगबाट ग्रसित व्यक्तिहरु संक्रमण र मृत्यु हुने दुवै जोखिममा पर्छन्। नेपालको परिप्रेक्ष्यमा हेर्न हो भने पनि दीर्घरोग भएका मानिसहरु कोरोना भाइरस संक्रमणबाट गम्भीर भएको देखिन्छ। मृत्यु […]