काठमाडौं : भारतीय कांग्रेसले लोकसभा निर्वाचनको लागि घोषणापत्र सार्वजनीक गरेको छ । भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धीले घोषणापत्र सार्वजनीक गर्नुभएको हो । अध्यक्ष गान्थीले घोषणापत्रले आम जनताको भावनालाई समेटीएको बताउनुभएको छ । कांग्रेसले पार्टी निर्वाचित भएमा सार्वजनिक क्षेत्रमा ३४ लाखवटा नयाँ जागिरको प्र्रतिबद्धता जनाएको छ । साथै प्रत्येक ग्राम पञ्चायत तथा नगरपालिकामा १० लाख नयाँ सेवा […]
एजेन्सी : सामाजिक सञ्जाल फेसबुकले भारतमा प्रमुख प्रतिपक्षी भारतीय कांग्रेससम्बद्ध ६८७ फेसबुक पेज तथा अकाउन्ट बन्द गरिदिएको छ। कानुन उल्लंघ गरेको भन्दै कांग्रेस आईसम्बद्ध ती पेजहरू फेसबुकले आफ्नो हटाएको हो। भारतमा यही अप्रिल ११ गतेदेखि १९ सम्म आम निर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होच्याउने, गाली गर्ने र झूठा प्रचार गर्ने खालका सामग्रीहरू सम्प्रेषित भएको […]
काठमाडौं – तालिबान लडाकूहरुले अफगानिस्तानको सुरक्षा चौकीमा आक्रमण गरी कम्तीमा नौ जना प्रहरीको हत्या गरेका छन् । स्थानीय सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार लडाकूहरुले अफगानिस्तानको पूर्वी घाज्नी सहरमा रहेको प्रहरी चौकीमा आक्रमण गरेका हुन् । उनीहरुले शुक्रबार बिहानैदेखि आक्रमण सुरु गरेका थिए । उनीहरुले एक आपसमा नजिकै रहेका दुई चौकीमा आक्रमण गरेको घाज्नी प्रहरीका […]
नयाँ दिल्ली – भारतीय राष्ट्रिय काँग्रेसले महाराष्ट्रमा पहिलो दुई चरणमा हुने लोक सभा निर्वाचनका लागि प्रचारकहरुको सूची तयार पारेको छ । पार्टीले मङ्लबार सार्वजनिक गरेको सूचीमा ४० जना नेताहरुको नाम रहेको अधिकारीहरुले जानकारी दिएका छन् । सूचीमा काँग्रेस अध्यक्ष राहुल गान्धी, युपिए अध्यक्ष सोनिया गान्धी, पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह, पार्टीका बरिष्ठ नेताहरू माल्लिकार्जुन खार्गे, गुलाम […]
बेइजिङ, १३ चैत – चिनियाँ राष्ट्रपति सी चिनफिङ इटाली, मोनाको र फ्रान्सको भ्रमण समाप्त गरी बुधबार स्वदेश फर्कनुभएको छ । आर्थिक, व्यापारिक एवं बेल्ट एन्ड रोड ९बीआरआई० सम्बन्धी विषयमा छलफल गर्न राष्ट्रपति सी युरोपेली मुलुकहरुको भ्रमणमा जानुभएको थियो । युरोप र चीनबीच सीधा सडक सम्पर्क स्थापित गर्न राष्ट्रपति सीले प्रयत्न गरिरहनुभएको छ ।
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मङ्गलबार मुल धारको सञ्चारमाध्यमलाई ‘शत्रु’ र ‘प्रतिपक्षी दल’ को सज्ञा दिनुभएको छ । ट्रम्पको निर्वाचन अभियानमा रूसी साँठगाँठबारे वर्तमान् राष्ट्रपतिमाथि लागेको आरोपको छानविन गरी हालै प्रतिवेदन पेश गरेका अमेरिकी संघीय अनुसन्धान विभागका पूर्व निर्देशक रोबर्ट म्युलरको प्रतिवेदनले ट्रम्पलाई उक्त मुद्दामा दोषी नभेटिएको भन्ने निष्कर्षपछि ट्रम्पको यो भनाई आएको हो । […]
बेइरा, मोजाम्बिक – आँधीबाट प्रभावित भएका दक्षिण अफ्रिकाका पाँच लाखभन्दा बढी बासिन्दा विस्थापित भएका छन् । सहयोगदाताहरुले उनीहरुलाई औषधी, खाना, पाल लगायतका सहयायता सामग्रीहरु उपलब्ध गराएका छन् । आँधीसँगै आएको अत्यधिक बर्षा, हावाहुरी र बाढीले झण्डै सात सय जनाको मृत्यु भएको छ भने अरु थुप्रै भौतिक क्षति भएको छ । आँधीले मोजाम्बिक, जिम्बाबे र मलावी […]