मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनीक: यस्ता छन १४ बुँदे निर्णयहरु

काठमाडौं : सरकारले जेष्ठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले पत्रकार सम्मेलन गर्दै निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७६ स्वीकृत गरेको छ । जी–टु–जी प्रक्रियाबाट भारत सरकारसँग युरिया र डिएपी मल खरिद गर्न […]

नेकपा विचार बहस : जनताले कति बोक्ने ‘वाद’को भारी ?

निर्मल भट्टराई नेपालको कम्युनिष्ट आन्दोलन शुरु भएको सात दशकभन्दा बढी समय गुज्रेको छ । यो अवधिमा नेपाली नेताहरुले यसको नेपालीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अरु देशका अनुभवलाई सन्दर्भ समग्री मानेर आफ्नो देशको परिस्थिति अनुसार पार्टीको सैद्धान्तिक निरुपण हुने दर्विलो धरातल निर्माण भएको छ । नेपाल कम्युनिष्ट पार्टीको गठन भएपछि प्रकाशित पहिलो पर्चामा […]

स्थानीय तहलाई भ्रष्टाचारमुक्त बनाउन प्रदेश सरकार बाधक

निमफुञ्जो शेर्पा, (मेयर) बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक हामी यतिबेला मुलकको समृद्घिको कुरा गरिरहेका छौं । अहिले नेपाल सरकारले तय गरेको ‘समृद्घ नेपाल र सुखी नेपाली’ को नारा असाध्यै लोकप्रिय छ । यो नारालाई सफल पार्नु हामी स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, राजनैतिक दल तथा स्थानीय जनताको अहम भूमिका रहन्छ । यद्यपि नारा जति राम्रो छ त्यतिनै यसको कार्यन्वयन […]

अर्थतन्त्रले धान्न नसक्ने गरी करको दर बढाइयो: उद्योगी विनोद चौधरी

विनोद चौधरी बजेटको संरचना परिवर्तन गरेर विकास खर्च ६० र चालु खर्च ४० प्रतिशत हुनुपर्छ, यो विकासको यो पूर्वशर्त हो । यो वर्ष चालू खर्च ६६ प्रतिशत विकास खर्च २३ प्रतिशतभन्दा माथि जाने अवस्था छैन । आगामी वर्षको बजेटले पनि यही अवस्थामा लैजान स्वीकार गरेको छ । राष्ट्रले धान्न नसकिने गरी थपिने खर्चले गर्दा अहिलेको […]

नेपाली नागरिकताको निरन्तरता एनआरएनको प्रमुख बटमलाइन

सोनाम लामा गैर आवासीय नेपाली संघको माध्यमले संसारको ८० मुलुकहरुमा छरिएर रहने ५० लाख सम्पुर्ण नेपालीहरुको आपसी सद्भाव र भाईचाराको शुमधुर सम्बन्ध स्थापित हुदै आईरहेको छ। संघको पञ्जीकृत सदस्य संख्या भन्दा पनि संघले गर्दै आएको क्रियाकलाप र गतिविधिको अभियानले गैर आवासीय नेपालीहरुको मानवीय नैसर्गिक हक अधिकारको लागी एकै आवाजको सुत्रधार बनेको छ। संघको मुख्य उद्धेश्य […]

बलियो सरकारको यथास्थितिवादी बजेट: डा. गोविन्दबहादुर थापा, अर्थविद्

डा. गोविन्दबहादुर थापा अर्थविद् एकजना आर्थिक मामिला जाने–बुझेका प्रोफेसनल व्यक्तिले ल्याएको दोस्रो बजेटका लागि निकै ठूलो अपेक्षा थिए, तर सरकारका विज्ञ अर्थमन्त्रीले सबैलाई खुसी पार्ने नाममा आफ्नो ‘प्रोफेसनालिजम्’ देखाउन सकेनन् । झन्डै अढाइ घण्टा लगाएर वाचन गरिएको बजेटमा के के राख्ने, के के झिक्ने भन्ने कुरामै अर्थमन्त्रीको व्यापक अलमल देखियो । कुनै मन्त्रालयका वार्षिक योजना […]

मन्त्रिपरिषद् बैठकका २७ बुँदे निर्णयहरु

काठमाडौं : सरकारले जेठ १०, १३ र १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आज संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले निर्णयहरु सार्वजनीक गर्नुभएको हो । बैठकका निर्णयहरु यस्ता छन् ;- यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय ;-  १. नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति […]