एकदिन

राजु खप्तडी बस्नेत एकदिन तिम्रो आत्मा मिल्छ परमात्मासंगतिम्रो आकार मिल्छ निराकारसंगतिम्रो उत्पत्ति मिल्छ शृष्टिसंगतिम्रो गुण मिल्छ निर्गुणसंगतिम्रो अस्तित्व मिल्छ ब्रम्हाण्डसंगदेखाउँछौ के ? लुकाउंछौ के ?तिमी यहीका थियौ यही कै हुन्छौ धरामा छौ धरामै मिल्छौयहाँ भन्दा पर कहाँ जान सक्छौ ?न लिएर आयौ न छोडेर जान्छौतिमी शून्यमा थियौ अनन्त शून्य मै पुग्छौएकदिन तिम्रो अहङ्कार मिल्छ पहिचानसंगतिम्रो […]

झ्याल (निबन्ध)

राजु खप्तडी बस्नेत/ फ्रान्स झ्याल सामान्य झैँ लाग्छ। दैनिक जिवनमा यस्को प्रयोग प्रगाढ हुँदाहुँदै पनि मैले यस्को प्रशंसा खुल्ला रुपमा उत्रिएर कहिले पनि गरेको रैनछु। आज मसंग समय पनि छ, फुर्सद पनि छ त्यसैले एकचोटी यिनको वर्णन गरी दिउँ झै लागेको छ। मेरो ठिक्क विस्ताराको देब्रे पट्टी झ्याल बसेको छ। यहाँबाट हिमाल,जङ्गल,फाँटहरुका दृष्यहरु त देखिदैन। […]

बाँच्नुको सार्थकता मृत्युको भय

गोविन्द गिरी प्रेरणा केही दिनअघि नेपाली साहित्यका मूर्धन्य साहित्यकार पिटर जे कार्थकको निधन भयो । त्यसको केही दिनपछि भारतीय चलचित्रका दुई अति लोकप्रिय सिनेनायकहरूको निधन भयो । हाम्रो समाज र समयसँग नजिक भएका यी प्रतिभाहरूको निधनले धेरैलाई शोकले व्याकुल बनाएको देखियो । यो स्वाभाविक हो र मानवीय स्वभाव पनि । मृत्यु जीवनको अपरिहार्य अङ्ग भए […]

आखिर कहिलेसम्म त? [कविता]

विपिना उपाध्याय  कयौं वर्षको अथक परिश्रम पश्चात्खुन र पसिना एक गरेर आज डाक्टर त भएँदेश र जनताको सेवा गर्न निस्वार्थ भावले अघि बढेँजहाँ जन्म र मरणको अद्भूत खेलमा तिमी दीर्घायुको ग्यारेन्टी माग्छौं थाहा छैन तिम्रो अबोधपना हो कि मूर्खता आँधिवेरी झैं गडगडाउँछौ२-४ वटा ढुङ्गा उठाउँछौ कोलाहल र अशान्ति मचाउँछौतुच्छ वचनले डा. पेशाको उल्लङ्घन गर्छौंताल परे उसैमाथि जाइलाग्छौ कठै! […]

फुल फुलाइदेउ

घनश्याम पौडेल/ फ्रान्स सक्छौ भने समाजमा फुल फुलाइदेउसक्दैनौ त हिजाका ती ईर्ष्या भुलाईदेउ।। कहाँ जन्मी कसो गरि आयौ तिमी यहाँम पनि त भौतारिदै थिएँ कहाँ कहाँ। । आफ्ना व्यथा आफ्नै दुखसँग भेट भयो हाम्रोसक्छौ भने गरिदेऊ न दुईटा कुरा यो समाजमा राम्रो।। गरि खाछु मैले मेरो, तिम्ले खाछौ तिम्रोनेपालीलाई राम्रो गर नदेखाइकन जिब्रो। । वास्तविकता […]

‘इनास ग्लोबल अनलाइन गायन तथा नृत्य प्रतियोगिता’ हुँदै, इच्छुक कलाकारलाई सम्पर्क गर्न आग्रह

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को आयोजनामा विश्वस्तरीय नेपाली गायन र नृत्य प्रतियोगिता हुने भएको छ । वर्तमान कोभिड १९ अर्थात कोरोना महामारीको अवस्थालाई मध्यनजर गदै इनासले अनलाइन नृत्य तथा गायन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रमको माध्यमबाट कोरोनाको महामारीको कारण परेको मानसिक तनावलाई भुली अघि बढ्न अभिप्रेरित गर्ने तथा लकडाउनको […]

नेपाली भूमी फिर्ता गर्न यसरी जुर्मुराए कलाकारहरु

धुलिखेल: नेपाली भुभाग भारतले मिचेको विवादले विश्व तताइरहँदा भारतले मिचेको नेपाली भुभाग फिर्ता ल्याउन कलाकारहरु जुर्मुराएका छन् । कलाकारहरु नेपाली भुभाग फिर्ता ल्याउनुपर्छ भन्दै गीत मार्फत जुर्मुराएका हुन् । चर्चित कलाकार बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक गर्दै भारतले मिचेको नेपाली भुभाग फिर्ता […]