जाडोमा कुन–कुन रोगको जोखिम ?

पवित्रा सुनार सरुवा रोगको हकमा जाडो मौसमलाई स्वस्थ मौसमको रुपमा लिइन्छ । तर केही जटिल नसर्ने रोग र सीमित सरुवा रोगको हकमा जाडो मौसम कठोर मौसमको रुपमा चिकित्सक लिन्छन् । चिकित्सकहरु भने विभिन्न दीर्घरोगी तथा वृद्ध–वृद्धा बालबालिकाका लागि जाडो मौसम जोखिम रहेको औल्याउँछन् । यस किसिमका रोगीले यो मौसममा विशेष हेरचाह नगरे जाडोकै कारण ज्यान […]

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पन्ध्र सय शिशु जन्मने अनुमान

काठमाडौँ : अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा आज नेपालभर एक हजार ५६७ शिशु जन्मिने अनुमान गरिएको छ । नेपाली नयाँ शिशुहरुको हिस्सा संसारभर नयाँ वर्षको दिनमा जन्मिने अनुमानित ३,९२,०७८ शिशुको तुलनामा ०.४ प्रतिशत हुनेछ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) नेपालले यस्तो अनुमानित आँकडा प्रक्षेपण गरेको हो । नयाँ वर्ष र नयाँ दशकको शुरुआतमा आफ्नो भविष्यका […]

छालालाई स्वस्थ र सुन्दर बनाउन के गर्नुपर्छ ?

काठमाडौँ :  जाडोको मौसममा हाम्रो शरिर सुक्खा हुने गर्दछ । जसले गर्दा छाला फुस्रो हुने साथै विभिन्ना छाला सम्बन्धी रोगहरु उत्पन्न हुने गर्दछ । त्यसैले हामीले छालालाई स्वस्थ र सुन्दर बनाउन निम्नलिखित उपायहरु अपनाउन सकिन्छ : १.  कम्तीमा पनि ८ घन्टा अनिवार्य सुत्ने गर्नु पर्दछ । २. सुत्नु भन्दा अगाड़ी क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ गर्नु […]

जाडोमा देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

काठमाडौँ :  जाडो मौसममा हामी बसेको वरिपरिको चिसो वातावरणका कारण शरिरमा ह्वात्तै तातो घट्छ र चिसो महशुस हुन्छ । जसका कारण विभिन्न रोगको जोखिम बढ्छ । त्यसैले चिसो मौसममा विभिन्न उपायहरु अपनाउनु पर्दछ । स्वास्थ्य समस्या र बच्ने उपायहरू : १. जाडो मौसममा कुनै एक व्यक्तिको श्वासप्रश्वास, खोकी हाच्छ्यु र सामान्य बोलीचालीबाट पनि मौसमी फ्लू […]

ग्यास्ट्रिकबाट छुटकारा पाउन के गर्ने ?

डा. जीवेश्वरलाल झा जनरल सर्जन मनमोहन मेमोरियल अस्पताल अस्वस्थ खानपानका कारण अधिकांश व्यक्ति ग्यास्ट्रिकको सिकार भइरहेका हुन्छन् । अनियमित खानपान, फास्टफुड र जंकफुडको बढ्दो प्रयोग आदि कारणले ग्यास्ट्रिकको समस्या निम्तिन्छ । सामान्यतया पेटमा आमाशयको भाग सुन्निनुलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । पेटको कुनै भाग सुन्निएमा वा इन्फलामेसन भएमा ग्यास्ट्रिक भएको बुझिन्छ ।समयमा खाना खाने वा सन्तुलित आहार गर्ने हो […]

जाडो मौसममा ओठ फुटने समस्याबाट कसरी बच्ने ?

काठमाडौँ : जाडोको मौसममा हाम्रा हात, खुट्टा, गाला, ओठ बढी फुट्ने गर्छ । अरु भन्दा ओठ शरीरको सानो भाग भएकोले पनि यो फुट्यो अलि धेरै समस्या पार्छ । ओठ फुटेपछि केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोको समयमा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा […]

जाडोको समयमा हृदयाघातबाट कसरी बच्ने ?

काठमाडौँ : के तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ । जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका हुन् । चिसो भएपछि रगतको नली खुम्चँदै जाने र रक्तचाप बढ्ने भएकाले विशेष […]