दिनेश गौतम /काठमाडौं तापक्रम उच्च भएका मुलुकमा कोरोना भाइरस (कोभीड १९) को संक्रमण दर घट्दै गएकाे छ। औसत २० डिग्री सेल्सियसभन्दा न्युन तापक्रम भएका मुलुकमा भाइरसको संक्रमण तिब्र देखिन्छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार कोरोना भाइरसले चिसो मौसम मनपराउँछ। उनले भने, ‘तापक्रम बढी भएका […]
काठमाडौं । संसारभर गरिएको अध्ययनमा हाँसोले मानिसलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउन सहयोग गर्ने निष्कर्ष निकालिएको छ । हाँसोले हाम्रो शरीरलाई आराम दिने तनाव हटाउन सहयोग पुर्याउँछ । तनावले मानिसको शरीरमा हुने रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्छ । तर हाँसोले भने रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ । हाँसोले तनाव हर्मोनलाई घटाउने काम गर्छ । […]
काठमाडौँ : हाम्रो शरीरलाई स्वस्थ्य तथ तन्दुरुस्त राख्नका लागी मनतातो पानी पिउने गर्नु पर्दछ । जसले गर्दा हामीलाई निम्न अनुसारको फाइदा हुने गर्दछ :- १. दिनहुँ बिहान मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । २. पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ र पेट सफा हुन्छ । ३. एक गिलास मनतातो पानीमा […]
डाक्टर रीमा राजभण्डारी/न्यूरोलोजिष्ट गर्धनदेखि माथि टाउकाको कुनै पनि भागमा महसुस गरिने दुखाइलाई टाउको दुखेको भनिन्छ। मस्तिष्क अर्थात् गिदीमा समवेदना शून्य (पेनरिक नहुनु) हुने हुँदा त्यो दुखे पनि हामीलाई महसुस हुँदैन। तर, वरिपरिका संरचनाहरू जस्तैः मस्तिष्कको आवरण, धमनी र मांसपेशी सवेदनशील हुन्छन्। त्यसैले टाउको दुख्नु भनेको तिनै संवेदनशील भाग दुख्नु हो। टाउको दुखाइ अत्यन्त पीडादायी, मन्द […]
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्ष कुमार पन्तले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन सबै गैर आवासीय नेपालीमा अपिल गर्नुभएको छ । अध्यक्ष पन्तले कोरोला भाइरस प्राभावितहरुको उद्धारका कार्यमा जुट्न सबै एनसिसीलाई निर्देशन दिनुभएको छ । अध्यक्ष पन्तले उद्दार कार्यको लागि कुनै कसूर बाँकि नराख्न भन्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् […]
काठमाडौँ, १० माघ । ‘कोरोना भाइरस’ जनवारबाट सर्ने एक रहस्यमयी भाइरस हो । यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ । यो भाइरस गएको डिसेम्बरमा पत्ता लागेको थियो । लक्षण १. कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण रुघाखोकी लाग्नु हो । २. रुघाखोकीपछि क्रमस उच्च ज्वरो आउँछ । ३. […]