सबैमा खोपको पहुँच नै प्रभावकारी स्वास्थ्य सुरक्षा

डा पल्लवी कोइराला सम्पूर्ण विश्वका मानव समूदाय कोभिडको चपेटामा परेको पनि एक वर्ष नाघिसक्यो। अब त कोभिड-१९ संगसंगै बाच्ने बानी नै परिसक्यो भन्दापनि अतिशयोक्ति नहोला। समयक्रमले यो फिटेस्ट अफ द सर्भाइभल पो हो कि भन्ने भान पार्न थालिसक्यो। अनुमान नै लगाउन गाह्रो हुनेगरी नयाँ नयाँ लक्षण लिएर आफ्नो स्वरुप र सामर्थ्य परिवर्तन गर्दै हाम्रै सामू […]

कोभिड भ्याक्सिन र एलर्जीः के एलर्जी हुने व्यक्तिले भ्याक्सिन लगाउन मिल्छ ?

डा स्मृति श्रेष्ठ कारोना भाइरसको संक्रमणपछि विश्वमा विभिन्न देशले यस विरुद्धको भ्याक्सिन निर्माण गरेका छन्। अहिले प्रयोगमा आइरहेका विभिन्न कोभिडविरुद्धका भ्याक्सिनहरु कोरोना भाइरसबाट बच्न, कडा रोग र मृत्युदरबाट बचाउन धेरै प्रभावकारी देखिएका छन्। ऐतिहासिक रुपमा नै बजारमा धेरै छिट्टो आएर ठूलो मात्रामा संसारमै मृत्युदर न्यूनिकरण गर्न भ्याक्सिनले महत्वपूर्ण भूमिका खेलेको छ। तर कोभिडविरुद्धका भ्याक्सिनप्रति जनमानसमा […]

होम आइसोलेसन र मानसिक स्वास्थ्य

डा सुप्रिया शेरचन भट्टचन बढ्दै गरेको कोभिड १९ को संक्रमणले आज देश संकटमा परेको छ। दिनहुँ हजारौँ संक्रमित बढ्नुका साथै बढ्दो मृत्युदरले सबैको मनमा डर र त्रास पसेको छ। संक्रमितमध्ये सबैभन्दा बढी बिरामीहरु अहिले होम आइसोेलेसनमा र क्वारेन्टाइनमा बसेका छन्। जटिल खालका कोरोनाको लक्षण भएका बिरामीहरुको उपचार अस्पतालको कोभिड वार्डदेखि आइसीयूमा भइरहेको छ। होम आइसोलेसनमा […]

कोभिड-१९ को दोस्रो लहर र हाम्रो सुरक्षा

डा पल्लवी कोइराला कोभिड-१९ को दोस्रो लहर शुरु भए लगत्तै नेपालका सबैजसो अस्पतालहरुमा संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गैरहेको छ। बिरामीहरुको सेवामा अनवरत खटिने स्वास्थ्यकर्मीहरु झन् यो महामारीबाट अछुतो रहने कुरै भएन। केही स्थानमा चिकित्सकहरुको समुह नै प्रभावित भएर ओपिडी नै बन्द गर्नुपर्ने अवस्था आएको खबर प्राप्त भइरहेकै छन्। यो महामारीको परिणाम र असर ठ्याक्कै […]

कोरोनाको पहिलो लहरमा भएका यी ५ गल्ती फेरि नदोहोर्‍याऔं

डा भगवान कोइराला भाइरस सर्दै जाँदा स्वरुप फेर्दै जान्छ र म्युटेसन पनि हुँदै जाने सर्वव्यापी मान्यता छ। अहिलेको लहरमा आएको भाइरस म्युटेसन र भेरियान्ससहित आएको भनिएको छ। यसको प्रकृति फरक छ, सर्ने क्षमता पनि बढेको छ र संक्रमण कडा बनाउने चरित्र पनि रहेको बताइएको छ। यो लहर आउनुमा सरकार वा नागरिकको दोष होइन, किनभने यो […]

युरिक एसिडका बिरामीलाई कोरोना संक्रमणको जोखिम किन बढी ?

डा अन्जल विष्ट, बाथ रोग विशेषज्ञ कोरोना संक्रमण हुने सम्भावना सामान्य मानिसलाई जति हुन्छ, युरिक एसिड मात्र भएका बिरामीलाई पनि त्यति नै हुन्छ।  प्रायः युरिक एसिडको असर ४० देखि ५० वर्षको उमेर समूहका पुरुषलाई बढी हुने गर्छ। त्यसमा पनि उच्च रक्तचाप, मधुमेह, लामो समय एउटै ठाउँमा बसेर काम गर्ने मानिस र मोटोपन बढी भएकालाई युरिक एसिडको […]