अर्थतन्त्र बलियो बनाउन सहज कनेक्टिभिटी पहिलो सर्त हो : परराष्ट्रमन्त्री ज्ञवाली

बीआरआई सम्मेलनबाट हामीलाई कस्तो आश्वासन प्राप्त भएको छ ? मुलुक गणतन्त्रमा प्रवेश गरेपछि राष्ट्रप्रमुखबाट भएको चीनको पहिलो राजकीय भ्रमण हो । यो भ्रमणको ठूलो महत्व छ । दुईपक्षीय वार्ता र सहमतिको अतिरिक्त अर्को पाटो पनि छ । दोस्रो बीआरआई फोरममा भएको सहभागिता त्यही पाटोमा पर्छ । योजना र खाकासहितको घोषणापत्र सार्वजनिक भएका छन् । नेपालले […]

‘ओसिनिया सम्मेलन नेपालको आर्थिक सम्मृद्धिमा कोशेढुंगा शावित हुने विश्वास लिएका छौ’

धर्मराज अधिकारी, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को ओसेनिया संयोजक हुन् । नुवाकोटको तारुकामा जन्मिएका अधिकारी  २३ वर्षअघि अध्ययनको सिलसिलामा अस्ट्रेलिया प्रवेश गरे ।अधिकारी हाल एनआरएनए अष्टेलिया महादेश संयोजक छन । साथै, अस्ट्रेलियामा सफल व्यवसायीको रूपमा अधिकारीले आफ्नो पहिचान स्थापित गरेका छन् । अष्ट्रेलियामा डोमिनो पिज्जाको फ्रेन्चाइजी सञ्चालन गरिरहेका अधिकारी नेपाल र नेपालीकै लागि […]

‘१० अर्बको लगानी कोषलाई फिल्डमा लैजाने गरी काम सुरु गरिसकेका छौ’

चैत १५ र १६ गते काठमाडौँमा सम्पन्न लगानी सम्मेलनबाट सुखी नेपाली समृद्ध नेपालको नारा बोकेको वर्तमान केपी ओली नेतृत्वको सरकारले केही लगानीको प्रतिबद्धता जुटाएको छ । लगानी सम्मेलनबाटै सरकार र गैरआवासीय नेपाली सङ्घ (एनआरएन) बीच नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ । नेपालमा एनआरएनको लगानी, सम्भावना र चुनौती के छन् रु एनआरएनले ‘इन्फ्रास्ट्रक्चर […]

‘उपत्यकामा एउटै मेट्रोपोलिटन सिटी बनाउनुपर्छ’

सोम मिश्र चाँगुनारायण नगरपालिकाका मेयर हुनुहुन्छ। सुदूरपूर्वी जिल्ला ताप्लेजुङको हाङ्देवामा जन्मिएका मिश्र परिवारसहित २०४० सालमा कैलाली पुग्नुभयो। ०४३ सालमा पढ्न काठमाडौं आउनुभएको मिश्र ०४५ सालदेखि भक्तपुरमा बस्न सुरु गर्नुभयो । भक्तपुरमै उहाँले राजनीतिक जीवन सुरुवात गर्नुभयो भने यहीँका स्थानीय बासिन्दा समेत हुनुभयो । भक्तपुरमा मिश्रले तत्कालिन नेकपा एमालेको वडा कमिटी सदस्य, सचिव, गाउँ कमिटी सदस्य, […]

‘राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली बनाऔँ’

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरेको छ। गत फागुन १५ गते ताप्लेजुङबाट सुरु भएको यात्रा शुक्रबार काठमाडौंमा समापन भएको छ। हिन्‍दु राज्य पुनःस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे जनमत संग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य जस्ता मागहरू अघि सारेर राप्रपाले राष्ट्रिय स्वाभिमान यात्रा गरेको थियो। यसै विषयमा राप्रपाका अध्यक्ष […]

‘वैदेशिक रोजगार ब्यवसायी संघ र एनआरएनएबीच सहकार्य आवश्यक’

वैदेशिक रोजगार ब्यवसायी संघ वैदेशिक रोजगारीमा जाने कामदारको हक हितमा काम गर्ने उद्देश्यले स्थापीत संस्था हो । संस्थाले स्थापनाकालदेखि वैदेशिक रोजगारीमा गएका कामदारको पक्षमा सक्दो आवाज बुलन्द गरिरहेको छ । यथपी पछिल्लो समय वैदेशिक रोजगारीमा देखिएको विकृतिका कारण संघप्रति विभिन्न गुनासो, आलोचना तथा टिकाटिप्पणी पनि हुने गरेका छन् । वैदेशिक रोजगारीको क्रममा कामदार ठगीने क्रम […]