डलरको भाउ बढ्यो

काठमाण्डौ : आज असार ३ गते मंगलबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५५ र ब्रिक्रीदर ११२ रुपैयाँ १५ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२५ रुपैयाँ १३ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ८० पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ३६ पैसा र बिक्रिदर १४१ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै, एक अष्टेलियन डलरको खरिददर ७६ रुपैयाँ ५९ पैसा छ भने बिक्रिदर ७७ रुपैँया ०१ पैसा छ ।


प्रकाशित | ३ असार २०७६, मंगलवार ०८:५७