यस्तो छ सोमबारको लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ : आज असार २ गते सोमबारको लागि नेपाल राष्ट्र बैंक एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ३९ र ब्रिक्रीदर १११ रुपैयाँ ९९ पैसा तोकेको छ । त्यस्तै, एक युरोको खरिददर १२४ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ५३ पैसा रहेको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ २७ पैसा र बिक्रिदर १४१ रुपैयाँ ०२ पैसा रहेको छ । त्यस्तै, एक अष्टेलियन डलरको खरिददर ७६ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर ७६ रुपैँया ९७ पैसा छ ।


प्रकाशित | २ असार २०७६, सोमबार ०८:३१