सिद्धार्थ बैंकको थप २ शाखा र १ शाखारहित बैंकिङ सेवा

काठमाडौं : सिद्धार्थ बैंकले दोलखाको चरिकोट शाखा र १ शाखारहित बैंकिङ सेवा तथा जेठ २३, गते बिहीबार रामेछापको गोकुलगंगा शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ । बैंकको चरिकोट शाखाको उद्घाटन भीमेश्वर नगरपालिकाका मेयर भरतबहादुर केसी, शाखारहित बैंकिङ सेवाको उद्घाटन बैंकका प्रबद्र्धक सेयरधनी आत्मकृष्ण श्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारबाट भएको बैंकले जनाएको छ ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार १०:२०