महालक्ष्मी विकास बैंकको मैतिदेवीमा शाखा

काठमाडौं : महालक्ष्मी विकास बैंकले मैतिदेवीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । शाखा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभयो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको सभापतीत्वमा सम्पन्न् कार्यक्रममा बैँकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेले, विशेष अतिथिका रुपमा मैतीदेवीका वडा अध्यक्ष दलबहादुर कार्की तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेल, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १६:३९