नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, ७ सय ४७ जनामा संक्रमण

काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६९६ जनामा परीक्षण गर्दा ८६९६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, पछिल्लो २४ घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ। नेपालमा संक्रमितको संख्या २० हजार ७३९ पुगेको छ।


प्रकाशित | २ फाल्गुन २०७८, सोमबार १६:५६