स्थानीय तहको चुनाव जेठ ४ मा हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ –  प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने बताउनुभएको छ। वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताउनुभएको हो ।


प्रकाशित | १८ माघ २०७८, मंगलवार १४:०७