आज कति पुग्यो सुनचाँदी को भाउ ?

काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।तोलाको ९२ हजार १०० सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ प्रतितोला एक हजार ५५ रुपैयाँ कायम भएको छ ।

 

 

 

 


प्रकाशित | ४ माघ २०७८, मंगलवार १३:००