टंक बुढाथोकीको ‘कान्छा कान्छी’ बोलको गीत सार्वजनीक (भिडियो )

काठमाडौँ: गायक टंक बुढाथोकी र गायिका बुनु उप्रेतीको स्वरमा रहेको ‘कान्छा कान्छी’ बोलको गीत रिलीज भएको छ । गायक बुढाथोकीको शब्द, संगीत, तथा निर्देशनमा रहेको उक्त गीतको म्यूजिक भिडियोमा सुनिल क्षेत्री र बुनु राउतको अभिनय रहेको छ ।


प्रकाशित | १८ पुष २०७६, शुक्रबार १९:२३