कालिञ्चोक गाउँपालिकामा विभिन्न कर्मचारीको आवेदन खुलाइयो (सूचीसहित )

दोलखा : जिल्लाको कालिञ्चोक गाउँपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । गाउँपालिकाले एक सूचना प्रकाशित गरि विभिन्न पदमा कर्मचारीको आवेदन खुलाएको हो । गाउँपालिकाका अनुसार स्टाफ नर्स, हेल्थ अस्सिटेन्ट, रेडियोगार्फर, ल्याव टेक्नीसियन, अनमी, अहेव, कार्यालय सहयोगी माग गरिएको हो । यस्ता छन् माग गरिएका कर्मचारी;


प्रकाशित | १९ बैशाख २०७६, बिहीबार १६:४६