एमाले अधिवेशन : ५६ जिल्लामा नेतृत्व चयन (सूचीसहित)

काठमाडौँ – नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत हालसम्म ७७ मध्ये ५६ जिल्लाको परिणाम आएको छ । हालसम्म प्रदेश १ का १२ जिल्ला, प्रदेश २ का सप्तरी र सिराहा, बागमती प्रदेशका ११ जिल्ला, गण्डकीका ९, लुम्बिनीका १० , कर्णाली र सुदूर पश्चिमका ६(६ जिल्लाका अधिवेशन सकिएको छ ।

यस्तै, गैर भोगोलिक अन्तर्गत मजदुर र पेशागत अध्यक्ष चयन भइसकेका छन् । दैलेखमा खसेको मतभन्दा बढी मत फेला परेपछि निर्वाचन प्रक्रिया रद्द भएको छ भने सिन्धुपाल्चोक र चितवनको अधिवेशन उद्घाटन भए पनि बन्दसत्र अझै सुरू भएको छैन ।

यी हुन् हालसम्म निर्वाचित जिल्लाका अध्यक्ष-

प्रदेश १

१. झापा – दीपक कार्की

२. मोरङ – ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

५. तेह्रथुम – तेजमान कन्दङवा

६. पाँचथर – राजकुमार भण्डारी

७. इलाम- महेश बस्नेत

८. भोजपुर – शरणकुमार राई

९. ताप्लेजुङ- भुपेन्द्रबहादुर थेबे

१०. उदयपुर- प्रमेश्वर घिमिरे

११. ओखलढुंगा–शंकर कटुवाल

१२. सोलुखुम्बु- डुफकुमार बास्तोला

प्रदेश २

१. सप्तरी – ताराकान्त चौधरी

२. सिरहा- बिन्देश्वर मण्डल

वागमती

१. काठमाडौं – दीपक निरौला

२. ललितपुर – पुरुषोतम आचार्य

३. भक्तपुर – बचन देउजा

४. रसुवा – कर्णेल तामाङ

५. रामेछाप – आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट – बद्री मैनाली

७. मकवानपुर – एकलाल श्रेष्ठ

८. धादिङ – भूमि त्रिपाठी

९. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

१०. सिन्धुली- कुमारबहादुर कार्की

११. दोलखा: नरबहादुर श्रेष्ठ

गण्डकी

१. गोरखा – प्रेम गुरुङ

२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी – देवेन्द्र केसी

४. लमजुङ – कृष्णप्रसाद अधिकारी

५. बागलुङ- हिराबहादुर केसी

६. पर्वत–राजु पौडेल

७‍. नवलपुर–मुक्ती पाण्डे

८. स्याङ्जा – सूर्य प्रसाद गैरे

९. कास्की- मनबहादुर गुरुङ

लुम्बिनी

१. पाल्पा – धनेन्द्रराज घिमिरे

२. गुल्मी – बालकृष्ण काउछा मगर

३. अर्घाखाँची – पिताम्बर भुसाल

४. बाँके – किस्मत कुमार कक्षपती

५. बर्दिया – लालबहादुर श्रेष्ठ

६. दाङ – हुकुमबहादुर बस्नेत

७. रुपन्देही – तेजेन्द्र केसी

८. कपिलवस्तु – डम्मर शर्मा

९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी

१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली

१. डोल्पा – शेरबहादुर बुढा

२. सल्यान – गोविन्द पुन मगर

३. जुम्ला – शान्तिलाल महत

४. रुकुम- नन्दराम देवकोटा

५ जाजरकोट – खिमबहादुर शाही

६. सुर्खेत- अमृत बिसी

सुदूरपश्चिम

१. डडेल्धुरा – प्रकाश साउद

२. बैतडी- सुरेन्द्र पाल

३. डोटी-चक्र मल्ल

४. कैलाली- रतन थापा

५. दार्चुला- प्रेमसिंह धामी

६. बाजुरा- कालीबहादुर शाही


प्रकाशित | २८ पुष २०७८, बुधबार ११:२१