आजदेखि काठमाडौँका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने

काठमाडौँ। आजदेखि काठमाडौँका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सकिने छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार आजदेखि काठमाडौँका सबै इलाका प्रशासन र पालिकाबाट राष्ट्रिय परिचयपत्रको सेवा लिन सक्ने व्यवस्था मिलाएको छ ।


प्रकाशित | २५ पुष २०७८, आईतवार १३:३७