कांग्रेसको कर्णाली प्रदेशबाट तीन नेता केन्द्रीय सदस्यमा निर्वाचित, एक मतले पराजीत भए पूर्वमन्त्री थानी

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशको केन्द्रीय सदस्यमा तीन नेता निर्वाचित भएका छन् । सार्वजनिक परिणाम अनुसार राजीवविक्रम शाह, कर्णबहादुर बुढा र जानकी सिंह विजयी हुनु भएको छ । उता पूर्वमन्त्री समेत रहेका ह्दयराम थानी भने एक मतले केन्द्रीय सदस्यमा पराजित हुनु भएको छ ।


प्रकाशित | ६ पुष २०७८, मंगलवार १९:०२