धनगढी : शनिबार सुदूरपश्चिममा थप ६४ जना नयाँ कोरोना संक्रमित पुष्टि भएका छन्। सेती प्रादेशिक अस्पतालको प्रयोगशालाले शनिबार साँझ ५ बजे विज्ञप्ति जारी गर्दै कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बझाङ जिल्लामा गरी ६४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो।

प्रकाशित | ३१ जेष्ठ २०७७, शनिबार २०:१५