काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले खुलातर्फ ३५ केन्द्रीय सदस्यका लागि मतगणना जारी छ । केन्द्रीय निर्वाचन समितिले ३५९५ मतगणना गर्दाको परिणाम सार्वजनिक गरेको छ । अहिलेसम्मको मतगणनामा डा. शशांक कोइराला शीर्ष स्थानमा हुनुहुन्छ ।
यस्तो ताजा मत परिणाम
प्रकाशित | ४ पुष २०७८, आईतवार १७:५४