रक्षामन्त्रीबाट राजीनामा दिने मिनेन्द्र रिजालको घोषणा

काठमाडौं – रक्षामन्त्री डा.मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार रहनु भएको रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गर्नु भएको हो ।

 


प्रकाशित | १ पुष २०७८, बिहीबार १३:२३