बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति र्‍याली: प्रधानमन्त्री ओली सहभागि

बुटबल: प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश नं ५ प्रदेश सरकारले आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी हुनुभएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ र २५६३औँ बुद्धजयन्तीका अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा शान्ति र्‍याली निकालिएको हो । शनिबार आयोजना गरिएको शान्ति र्‍यालीमा प्रधानमन्त्रीसहित देश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश सरकारका मन्त्रीहरुको सभागिता थियो । र्‍यालीमा बौद्ध धर्माबलम्बीसहित स्थानीयको सहभागीता थियो ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार १२:४५