यी हुन् माधवकुमार नेपाल नेतृत्वको एमाले (समाजवादी) पार्टीका ९५ केन्द्रीय सदस्यहरु

काठमाडौं –  नेकपा (एमाले) का नेता माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । यो सँगै एमाले औपचारिक रुपमा विभाजीत भएको छ ।

नेपालको नेतृत्वमा नेकपा एमाले (समाजवादी) दल दर्ता गरिएको हो । पार्टीले चुनाव चिह्न खुला किताब राखेको छ । दर्ता गरिएको दलमा ९५ जना केन्द्रीय सदस्यको नाम पेश गरिएको छ ।

एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिको नामावली :-
१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. मुकुन्द न्यौपाने
४. प्रदिप नेपाल
५. डा. बेदुराम भुसाल
६. प्रमेशकुमार हमाल
७. राजेन्द्रप्रसाद पाण्डे
८. डा. विजयकुरमार पौडेल
९. डा. गंगालाल तुलाधर
१०. प्रकाश ज्वाला
११. नागेन्द्रप्रसाद चौधरी
१२. जयन्ती राई
१३. तुलबहादुर गुरुङ
१४. जगन्नाथ खतिवडा
१५. प्रतापलाल श्रेष्ठ
१६. जीवनराम श्रेष्ठ
१७. धर्मनाथप्रसाद साह
१८. रामप्रित पासवान
१९. रामचन्द्र यादव
२०. यदुवंश झा
२१. रत्नेश्वर गोइत यादव
२२. श्रीप्रसाद शाह
२३. रविन्द्रबैठा धोवी
२४. लक्ष्मण पौडेल
२५. मदनकुमारी शाह(गरिमा)
२६. देबशंकर पौडेल
२७. विरोध खतिवडा
२८. मेटमणी चौधरी
२९. विश्वनाथ प्याकुरेल
३०. प्रेमलकुमार खनाल
३१. विजय गुरुङ
३२. सावित्रा भुसाल
३३. रामकुमारी झाँक्री
३४. गौराप्रसाद कोइराला
३५. रामकुमार ज्ञवाली
३६. खगेन्द्र चुडाल
३७. सरलाकुमारी यादव
३८. सुधिरप्रसाद साह
३९. कल्याणीकुमारी खड्का
४०. शत्रुधन महतो
४१. रामचन्द्र शाह
४२. दिनेशकुमार राई
४३. हंशबहादुर शाही
४४. शेरबहादुर केसी
४५. निरादेवी जैरु
४६. प्रेमबहादुर आले
४७. भागवत नेपाली
४८चुडामणी बिक जंगली
४९. धनेन्द्र बस्नेत
५०. राजेन्द्रकुमार राई
५१. बलदेव चौधरी
५२. डा. देउमान सम्बाहाम्फे
५३. भाष्कर काफ्ले
५४. कृष्णप्रसाद खनाल
५५. रविन कोइराला
५६. महम्मद महफुज अन्सारी
५७. केशवलाल श्रेष्ठ
५८. नरेश खरेल
५९. भानुभक्त जैसी
६०. चन्द्रबहादुर शाही
६१. दिलकुमारी पन्त
६२. बलराम बास्कोटा
६३. बसन्तप्रसाद मानन्धर
६४. महेश रेग्मी
६५. श्रीनाथ बराल
६६. सारदाप्रसाद सुवेदी
६७. गोविन्द कोइराला (बाँके)
६८. सुरेश कार्की (उदयपुर)
६९. पुरुषोत्तम पौडेल (बारा)
७०. उर्वादत्त पन्त ( कञ्चनपुर)
७१. दलबहादुर सुनार (बाँके)
७२. गणेश काङमाङ (पाँचथर)
७३. प्रभा बज्राचार्य )काठमाडौं)
७४. मुनु सिग्देल (मकवानपुर)
७५. उषा पोखरेल (सप्तरी)
७६. रमा आले मगर (काठमाडौं)
७७. रिता रावल (जाजरकोट)
७८. माया भट्ट (वैतडी)
७९. पुर्ण जोशी ( डोटी)
८०. सविना रेग्मी (मोरङ)
८१. रेखा बस्याल (तनहुँ)
८२. शर्मीलादेवी पौडेल क्षेत्री (स्याङ्जा)
८३. राजेन्द्रलक्ष्मि गैरै (पाल्पा)
८४. अनारकली मियाँ (दाङ)
८५. विद्या चामलिङ (मोरङ)
८६. देवी ओली (रुकुम)
८७. नन्दा शर्मा चपाईं (सुर्खेत)
८८. दुर्गा परियार (उदयपुर)
८९. कौशिला सिँह (बर्दिया)
९०. यमुना भुसाल (अर्घाखाँची)
९१. उदया शर्मा (काठमाडौं)
९२. आशा यादव (सिराहा)
९३. गोमा विष्ट (मकवानपुर)
९४. सिता बस्याल (चितवन)
९५. विभा कार्की (पर्सा)


प्रकाशित | २ भाद्र २०७८, बुधबार १९:३८