हेल्सिन्की । गैर आवासीय नेपाली सघ (एनआरएनए) फिनल्याण्डमा शेखर आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । संघको शनिवार सम्पन्न सातौँ वार्षिक सभाबाट आगामी कार्यकाल (२०२१-२०२३) को लागि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।आइसिसी सदस्यमा प्रकाश पोखरेल पनि निर्विरोध चयन हुनु भएको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा शैलु भट्टराई, सुवास रिजाल र सुनील सुवाल, महासचिवमा दीपक केसी, कार्यकारी सचिवमा लब उपाध्याय, कोषाध्यक्षमा सच्चिन्द्र रिमाल, युवा संयोजकमा हरि जंग शाही, महिला संयोजकमा निर्मला खरेल चयन हुनु भएको छ ।
त्यस्तैगरि कार्यसमिति सदस्यहरुमा विनीत श्रेष्ठ, बिनोद तिमिल्सिना, देवेन्द्र घिमिरे, कल्याण गिरी, किरण पौडेल, मुक्ति पौडेल, निरुषा खत्री, राजन भण्डारी, शारदा कँडेल, सिर्जना न्यौपाने, सुजन पराजुली र सुमीत्रा रिजाल चयन हुनु भएको छ ।
यस्तो छ नयाँ कार्यसमिति
आइसिसी सदस्य- प्रकाश पोखरेल
अध्यक्ष -शेखर आचार्य
उपाध्यक्ष
-शैलु भट्टराई
-सुवास रिजाल
– सुनील सुवाल
महासचिव -दीपक केसी
कार्यकारी सचिव -लब उपाध्याय
कोषाध्यक्ष– सच्चिन्द्र रिमाल
युवा संयोजक– हरि जंग शाही
महिला संयोजक- निर्मला खरेल
सदस्यहरु
-विनीत श्रेष्ठ
-बिनोद तिमिल्सिना
-देवेन्द्र घिमिरे
-कल्याण गिरी
-किरण पौडेल
-मुक्ति पौडेल
-निरुषा खत्री
-राजन भण्डारी
-शारदा कँडेल
-सिर्जना न्यौपाने
-सुजन पराजुली
-सुमीत्रा रिजाल
प्रकाशित | १० श्रावण २०७८, आईतवार ००:०९