मन्त्रिपरिषद बैठक सुरु, राष्ट्रपतिसमक्ष संसद बैठक बोलाउन सिफारिस गर्ने तयारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो ।

मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक (अधिवेशन) बोलाउन सिफारिस गर्ने तयारी छ । यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश जारी गरेको थियो ।


प्रकाशित | ३१ असार २०७८, बिहीबार १५:१४