एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दैछ । सोमबार साँझ प्रधानमन्त्री पार्टी अध्यक्ष ओली र माधवकुमार नेपाल पक्षका केही नेताहरू बीचमा पार्टी एकताका लागि पुनः प्रयास स्वरुप छलफल गरिएको थियो । पार्टीबाट कोही पनि अलग नहोस् भन्ने प्रयास निरन्तर जारी राखीएको बताइएको छ ।


प्रकाशित | १८ जेष्ठ २०७८, मंगलवार १२:१५