न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा बुद्धि सुवेदी निर्वाचीत हुनु भएको छ । सुवेदीले ५ हजार ६१८ मत प्राप्त गर्दै विजयी हुनु भएको हो । उहाँको निकटम प्रतिस्पर्धी कृष्ण लामिछानेले ५ हजार २०० मत पाउनु भयो भने डा अर्जुन बञ्जाडेले ४ हजार १४८ र तिलक केसीले ५६७ मत पाउनु भयो । सुवेदीले कुल मतको ३६ प्रतिशत पाउनु भयो ।
कुल २० हजार १३८ मतदाता रहेकोमा अमेरिकामा १५ हजार ७६८ मत खसेको थियो । निर्वाचनमा ७८ दशमलव ३२ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त विश्व बरालले जानकारी दिनु भयो । अनलाईन भोटिगं मार्फत भएको निर्वाचन आइतबार राती १२ बजे सम्पन्न भएको थियो ।
निर्वाचनमा एनआरएनए आइसिसी उपाध्यक्ष सोनाम लामा पर्यवेक्षकको रुपमा सहभागि हुनुहुन्थ्यो भने आइसिसीको तर्फबाट प्रतिनिधिको रुपमा कमल सत्याल सहभागि हुनुहुन्थ्यो ।
यस्ता छन् निर्वाचीत उम्मेदवारहरु:-
१. अध्यक्ष – बुद्धि सागर सुवेदी
२. बरिष्ठ उपाध्यक्ष – कृष्ण जीबी पन्त
३. उपाध्यक्ष -गोपेन्द्र भट्टराई
४. उपाध्यक्ष -सुमन थापा
५. उपाध्यक्ष -डिलु पराजुली
६. उपाध्यक्ष -बिकाश राज उप्रेती
७. महिला उपाध्यक्ष -दीक्षा बस्नेत
८. महासचिव -अन्जन कुमार चौलागाइ
९. सचिव -अनुप खनाल
१०. महिला सचिव -सुनिता कंडेल
११. कोषाध्यक्ष- राजीव श्रेष्ठ
१२. सह-कोषाध्यक्ष -अग्नि ढकाल
१३. महिला संयोजक- सुन्दरी गुरुङ
१४. युवा संयोजक- त्रिभुवन पाण्डे
१५ प्रवक्ता (पछि मनोनीत हुने ) खाली
बोर्ड सदस्यहरु
१. विशाल राना
२. प्रकाश श्रेष्ठ
३. बाला राज घिमिरे
४. डोलनाथ घिमिरे
५. प्रल्हाद सापकोटा
६. ज्ञानेन्द्र गुरुङ
७. सन्तोष पहारी
८. आशिष संग्रौला
९ शान्ति पौडेल
१० विश्व राज बास्तोला
११. दुर्गेश कार्की
१२ . राज ढुंगाना
अन्तराष्ट्रिय परिषद सदस्यहरु (आइसिसी सदस्य )
१. संजीव कुमार श्रेष्ठ
२. अमृत सापकोटा
३. बिन्दु निरौला
४. सुरेन्द्र मल्ल
५. संजय थापा
६. गोविन्द सुबेदी
७. नारायण कंडेल
८. बिनोद तिवारी
९. बिष्णु शाह
कसको कति मत ?
अध्यक्ष
१. बुद्धि सागर सुवेदी- ५,६१८ मत (३६.१७ प्रतिशत )
२. कृष्ण लामिछाने – ५,२०० (३३.४८ प्रतिशत )
३. डा. अर्जुन बञ्जाडे – ४,१४८ (२६.ं७ प्रतिशत )
४. तीलक केसी- ५६७ (३.६५ प्रतिशत )
वरिष्ठ उपाध्यक्ष
१. कृष्णजीवी पन्थ -६, ८५्० (४५.४४ प्रतिशत )
२. बाबुराम (बिआर ) लामा- ५,५६३ (३६.ं९ प्रतिशत )
३. चित्रा कार्की- २,६६३ ( १७.६६ प्रतिशत )
उपाध्यक्ष
१. अमर बहादुर छन्त्याल- ३, १२६
२. विकास उप्रेत्ति – ४,४३३
३. बासुदेव अधिकारी- ४,२०८
४. चन्द्र लामा – ३,३६९
५. डिलुराम पराजुली – ५०९७
६. गोपेन्द्र राज भट्टराई- ५,४९६
७. सुमन थापा- ५,९६५
८. किशोर रेग्मी- १०६५
९. प्रवीण केसी -४,०४९
१०. प्रकाश बस्नेत -२,३५८
११. रामहरि अधिकारी- ४,२९६
१२. रोशन अधिकारी -१,५७७
१३. पूर्णचन्द्र बानीयाँ -२,१०७
१४. टंक राज रेग्मी – २,१४७
महिला उपाध्यक्ष
१. दीक्षा बस्नेत – ८,२४५
२ क्रान्त्रि अर्याल भण्डारी -६,४६६
महासचिव
१. अञ्जन कुमार चौलागाई- ६,३१२
२. बिनोद भट्ट – ५,१४५
३. नृपेन्द्र धिताल – २,५०९
४. नवराज सुवेदी ७८५
सचिव
१. अनुप खनाल – ५,९५७
२ द्रोण गौतम ५,२२१
३ नारायण प्रसाद पोखरेल – ३,४७३
महिला सचिव
१. सुनिता सापकोटा कँडेल – ७,७०७
२ तारा ढकाल हराहठ्ठा ६,८७२
कोषाध्यक्ष
१ राजीव प्रसाद श्रेष्ठ – ८,८०८
२. सतेन्द्र कुमार साह- ५,७९५
सहकोषाध्यक्ष
१. अग्नि ढकाल – ६,२०६
२. विकल ढकाल – ४, ६३७
३. रविन्द्र प्रसाद उप्रेत्ति- ३,५८८
युवा संयोजक
१. त्रिभुवन पाण्डे – ८,२३०
२. विजय गुरुगं – ६,३८३
महिला संयोजक
१. सुन्दरी गुरुगं – ७,८५७
२. सुनीता खत्री – ६,९४१
नोट : १२ जना बोर्ड अफ डाईरेक्टरका लागि ५४ जनाको उम्मेदवारी परेको थियो भने ९ जना आइसिसी सदस्यको लागि २१ जनाको उम्मेदवारी परेको थियो ।
प्रकाशित | १७ जेष्ठ २०७८, सोमबार १५:१३