आर्थिक वर्ष २०७८/७९ बजेटः कोरोना खोपको लागि २६ खर्ब ७५ करोड

काठमाडौँ । सरकारले बजेटमा नागरिक जीवन रअर्थतन्त्र रुपान्तरण गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई यथाशीघ्र निःशुल्क खोप उपलब्ध गराउने जानकारी गराउनुभयो । यसका लागि विकास गतिविधी अघि बढाउने, निःशुल्क खोपको व्यवस्था, राहात तथा पुनरुत्थान, जागिर गुमाएकालाई रोजगारी र तिब्र औद्योगिकीकरण गर्ने लक्ष्य रहेको छ । निःशुल्क खोपलाई २६ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।


प्रकाशित | १५ जेष्ठ २०७८, शनिबार १६:५०