एमालेमा बादल समूहका २२ जनाले पाए केन्द्रीय सदस्यको जिम्मेवारी (सूचीसहित )

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) बाट एमालेमा प्रवेश गर्नुभएका रामबहादुर थापा बादल समूहका २२ जनालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिनुभएको छ ।

अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिनुभएकोे हो । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी तोकिएको छ । यस्ता छन् केन्द्रीय सदस्यहरु :-

१) रामबहादुर थापा
२) टोपबहादुर रायमाझी
३) लेखराज भट्ट
४) मणिचन्द थापा
५) प्रभु साह
६) टंक आङबुहाङ
७) पासाङ शेर्पा
८) दावा लामा
९) टेकबहादुर बलामी
१०) कमल जंग
११) मनोज थापा
१२) विषमलाल अधिकारी
१३) लिलाबहादुर थापा
१४) दधिराम न्यौपाने
१५) दिनेश पन्थी
१६) नवीन रोका
१७) धर्मराज रेग्मी
१८) डम्बर विष्ट
१९) गौरीशंकर थारु
२०) झपट बोहरा
२१) ज्वाला साह
२२) चन्द्रबहादुर खड्का


प्रकाशित | २८ फाल्गुन २०७७, शुक्रबार १८:५१