लुम्बिनी चिनी उद्योगका सञ्चालक अग्रवाल पक्राउ

काठमाडौँ । लुम्बिनी चिनी मिल्सका सञ्चालक मनोज अग्रबाल ‘पक्राउ’ पर्नुभएको छ ।
मनोज अग्रवालको स्वामित्वमा रहेको चिनी उद्योगल उखु किसानको करीब नौ करोड रुपिया भुक्तानी गर्न बाँकी रहेकाले सोही आधारमा प्रहरीले ‘पक्राउ’ गरेको हो ।


प्रकाशित | १६ पुष २०७७, बिहीबार १४:५०