केपी ओलीलाई बुझ्न सकिएनछः प्रचण्ड

काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी माग्नु भएको छ ।
आफूहरुले नै बनाएको प्रधानमन्त्रीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार ग¥यो भन्नुपर्दा आफूहरुलाई अप्ठ्यारो लागेको उहाँले बताउनु भयो ।
ओली निरंकुश तानाशाह रहेको र देशलाई भड्खालो हाल्न चाहेको उहाँको आरोप छ ।


प्रकाशित | १४ पुष २०७७, मंगलवार १६:४४