राष्ट्रपति भण्डारीद्धारा पुस १७ गते राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले पुस १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको हो ।
उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गर्नुभएको हो ।


प्रकाशित | १२ पुष २०७७, आईतवार १८:३१