मन्त्रिपरिषद्‌द्वारा संसद् विघटन गर्न सिफारिस

काठमाडौँ — मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सो निर्णय गराउनुभएको हो ।


प्रकाशित | ५ पुष २०७७, आईतवार ११:२४