मन्त्रिपरिषद बैठकका यस्ता छन् १९ महत्वपूर्ण निर्णयहरु (सूचीसहित )

काठमाडौँ । कार्तिक २७ र मंसिर ३ गतेको मन्त्रिपरिषद बैठकले गरेको १९ वटा निर्णयहरु सार्वजनिक भएको छ । शुक्रबार सरकारका प्रवक्ता समेत रहनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त निर्णय सार्वजनिक गर्नुभएको हो । यस्तो छ निर्णयको पूर्ण पाठ :-


प्रकाशित | ५ मंसिर २०७७, शुक्रबार १९:२७