काठमाडौँ : बालगायक अशोक दर्जीको “प्रणाम” बोलको नयाँ गीत रिलीज भएको छ । गीतमा गायक टंक बुढाथोकीको शब्द तह संगीत रहेको छ । गायक बुढाथोकीकै निर्देशनमा रहेको उक्त गीतको म्यूजिक भिडियोलाई नवराज उप्रेतीको छायांकन रहेको छ ।
प्रकाशित | ६ असार २०७७, शनिबार २०:३९