लमजुङ र गोरखामा भूकम्पको धक्का

लमजुङ : लमजुङ र गोरखामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर मंगलबार १२ बजेर ३५ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको जानकारी प्राप्त भएको छ ।


प्रकाशित | ३ बैशाख २०७६, मंगलवार १३:३०