यस्तो छ सरकारको नीति तथा कार्यक्रम [पूर्णपाठ]

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । भण्डारीले शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । यहाँ क्लीक गर्नुहोला ।

नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल

 


प्रकाशित | २ जेष्ठ २०७७, शुक्रबार २०:१९