हिमेश बने ‘कमेडी च्याम्पियन

काठमाडौँ :  नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले जितेका छन् ।आज भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन् । फाइनलका लागि सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए । उनले २५ लाख नगद र कार प्राप्त गरेका छन् ।


प्रकाशित | १ चैत्र २०७६, शनिबार २०:४१